Central Department of Linguistics

Kirtipur, Kathmandu, Nepal

Admission Notice for MPhil-PhD first semester

Admission Notice for MPhil-PhD first semester

2024-03-13
Cdl Admin

भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

MPhil-PhD प्रथम सेमेस्टरमा भर्ना सम्बन्धी

 

 

  • नागरिकताको फोटोकपि
  • पासपोर्ट साइजको फोटो
  • एस.एल.सी देखि स्नातकोत्तर तहसम्मका ट्रान्स्क्रीप्ट तथा प्रमाणपत्रहरूका फोटोकपि
  • भर्ना शुल्क बुझाएको भौचर:

भर्ना शुल्क: प्रथम सेमेस्टरका लागि रु. ८०,०००/- (अक्षेरुपी असी हजार मात्र))

(नोेटः दुई किस्तामा तिर्ने भए ४०-४० हजार गरी तिर्न सकिने छ।)

       बैंक: नेपाल बैंक लि., कीर्तिपुर

खाता नाम: भाषाविज्ञान केन्द्रीय विभाग

खाता नं.: ०४५००१००१०४६५२०००००१

------

  • भर्ना हुने अन्तिम मितिः २०८० चैत ०९ गते सम्म
  • बैंक भौचरसहित विभागमा उपलब्ध हुने फर्म भरी आवश्यक कागजात विभागको प्रशासनमा बुझाउने।